दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “पोखरा विश्वविद्यालय ऐन, २०५३” रहेकोछ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।